बर्खालाई दाउराको जोहो

रुकुम पूर्व सिस्ने गाउँपालिका–२ स्थित सल्ली बिसाउना गाउँको एक घरका स्थानीयले जतन गरी राखेको दाउरा ।
बर्खाको समयमा दाउराको समस्या हुने गर्दा पहाडी गाउँका स्थानीयले दाउराका लागि बेग्लै घर बनाई राख्ने चलन छ ।
तस्बिरः कुलदीप न्यौपाने/रासस


