लोकमार्गको पुलको दुरावस्था

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ घोडाबाँधे खण्डअन्तर्गत अछेते बजारनजिकै रहेको काठेखोलामा रहेको पक्की पुलको दुरावस्था ।
पुलमा जमेको पानीका कारण पुल जोखिममा परेको छ ।
तस्बिर ः खेमराज गौतम/रासस


