सङ्खुवासभाको खाँदबारीमा हिलाम्मे सडक पार गर्दै स्थानीय बासिन्दा

उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गत पर्ने सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित लहरबर क्षेत्रको हिलाम्मे सडक पार गर्दै स्थानीय बासिन्दा ।
हिलाम्मे सडक भएका कारण पदैलयात्रीले समेत सास्ती पाएका छन् ।
तस्बिर ः भविन कार्की/रासस


