सङ्खुवासभाको खाँदबारी देखि सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीमा जोखिमपूर्ण यात्रा बाध्यता

सङ्खुवासभाको खाँदबारी देखि सिलिचोङ गाउँपालिका जोड्ने अरुण नदीमा रहेको जिर्ण अवस्थाको छब्बिसे झोलुङ्गे पुलमा मोटरसाइकल कुदाउँदै स्थानीय ।

मोटरेवलपुल निर्माण गर्न तीन वर्ष अघि नै ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले पुल निर्माण नगर्दा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

तस्बिर :सुजन बज्राचार्य/रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।