पाँचथार र धनकुटाको सीमा हुदै बग्ने नावा खोलामा डुबेको टिपर

तमोर कोरिडोर सडक अन्तर्गत पाँचथार र धनकुटाको सीमा हुदै बग्ने नावा खोलामा बाढी आएसँगै खोलाको बीचमै डुबेको टिपर निकाल्ने प्रयास गरिँदै ।
तस्बिरः दिलकुमार लिम्बू/रासस