पूर्वजनमुक्ति सेनाको गोलभेँडा खेती

म्याग्दीको मङ्गला गाउँपालिका–३ बुकेनीका दलवीर पुनले गर्नुभएको व्यावसायिक गोलभेँडा खेती ।
स्वेच्छिक अवकाश रोजेका पूर्वजनमुक्ति सेना ३७ वर्षीय पुनले २ वर्षदेखि बुकेनीमा व्यावसायिकरुपमा तरकारी खेती गर्दै आउनुभएको छ ।
तस्बिर ः सन्तोष गौतम/रासस


