अरुण डाँडामा चियाको बिरुवा रोप्दै गाउँपालिका अध्यक्ष किरण राई

अरुण डाँडामा चियाको बिरुवा
पौवादुङमा गाउँपालिका-१ श्यामशिलाकमा रहेको पर्यटकीय तथा धार्मिकस्थल अरुण डाँडामा चियाको बिरुवा रोप्दै गाउँपालिका अध्यक्ष किरण राईलगायत ।
तस्बिर ः युवराज विष्ट भोजपुर/रासस


