कतै धान रोप्दै कतै पाक्दै !

कतै धान रोप्दै कतै पाक्दै !
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको हरियाली को सुन्दर दृश्य ।
तस्बिरः पेमा लामा/रासस


