डेंगु नियन्त्रणका लागि मन्त्री किरातीको सहयोग

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती डेङ्गो संक्रमितको संख्या बढी रहेको अबस्थामा शुक्रवार भोजपुरमा बिहानी फुटवल क्लवलाई बिषाधी तथा बिषाधी छिटने मेशिन सहयोग स्वरुप हस्तान्तरण गर्नुहुँदै ।
तस्बिर ः निरोज कोइराला /रासस


