कुवेतमा बन्धक बनाइएकी मगरलाई परिवारसँग मिलन गराउदै

वैदेशिक रोजगारीको क्रममा कुवेतमा बन्धक बनाइएकी निर्मला पुन मगरलाई घोराहीमा आइतबार आयोजित कार्यक्रममा परिवारसँग मिलन गराउदै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी तथा अन्तराष्ट्रिय रोल्पाली सेवा समाजकाका अध्यक्ष लगायत ।
मगरलाई रोल्पाली सेवा समाजको पहल तथा रोल्पा नगरपालिका लिवाङकी समाजसेवी पुष्पा श्रेष्ठको आर्थिक सहयोगमा पाँचदिन पहिले कुवेतबाट उद्दार गरेर नेपाल ल्याइएको थियो ।
तस्बिर : कुलदीप न्यौपाने/रासस


