१७ लाख ५० हजारको जाँतो

लेटाङ नगरपालिका–९ जाँतेस्थित धार्मिकचोकमा रु १७ लाख ५० हजारको लागतमा निर्माण गरिएको जाँतोको स्तम्भ ।
उक्त जाँतो पाँच फिट गोलाई, डेढ फिट उचाइ, दुई किलो फलामको मानी रहेको छ भने माथिल्लो घुम्ने ढुङ्गा १५ इन्चको बनाइएको छ ।
यहाँ ठाउँको नाम र पहिचान झल्काउन जाँतो निर्माण गरिएको हो ।
तस्बिरः गोपाल काफ्ले/रासस


