गाई गोरु काटिन्छ अनि सामाजिक सञ्जालमा राखेर हाम्रो धज्जी उडाइन्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले गाई काट्ने काम खुलेआम हुने गरेको भन्दै उनीहरूमाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

उनले भने, ‘नेपालमा ओमकार मान्ने ९३ प्रतिशत छन् तिनीहरूले गाईलाई माता मान्छन् । यी सबै वैदिक सनातन धर्म ओमकार मान्ने ९३.४२ प्रतिशत छन् देशको जनसङ्ख्या माध्ये । विडम्बना गाई गोरु काटिन्छ अनि सामाजिक सञ्जालमा राखेर हाम्रो धज्जी उडाइन्छ गृहमन्त्री ज्यू रमिता र जात्रा हेरेर बस्नुहुन्छ । उनीहरूलाई कारबाही होस् ।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।