पूर्वमन्त्री जनार्दन शर्माको फेसबुक पेज ह्याक

काठमाडौं। पूर्व गृहमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ।

ह्याकरले उनको फेसबुक पेजमा विभिन्न भिडियो पोष्ट गरेको देखिन्छ।

गत आइतबार (२० अगष्ट)मा शर्माले रामवृक्ष यादवको स्मृतिको दिन पोष्ट गरेयता उनको पेज ह्याकरको कब्जामा गएको देखिन्छ।

नेता शर्माले आफ्नो फेसबुक पेज जनार्दन शर्मा प्रभाकर केही दिनदेखि ह्याक भएको भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले आफ्नो पेज स्वमित्वमा ल्याउन प्रयास भइरहेको बताएका छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।