नम्रताले दिइन् सानु र सारुकलाई श्रद्धाञ्जली

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले कलाकार सानु ताम्राकार र उनका छोरा सारुक ताम्राकारलाई सामाजिक सञ्जालबाट श्रद्धान्जली दिएकी छन् । सारुकको डेढ महिना अघि र सानुको हिजो निधन भएको थियो ।

सारुकको निधनपछि नम्रता विवादमा तानिँदै आएकी छन् । उनी सारुकसँग अफेयरमा रहेको र मृत्युअघि उनीहरुको झगडा परेको तथ्य सार्वजनिक भएको थियो । सारुकको निधनपछि नम्रताले सार्वजनिक रुपमा कुनै पनि टिप्पणी गरेकी थिइनन् ।

छोराको निधनबाट विक्षिप्त बनेका सानुको पनि हिजो निधन भयो । त्यसपछि भने नम्रताले सामाजिक सञ्जालमा बुवा छोराको तस्वीर राखेर श्रद्धाञ्जली दिएकी हुन् । सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि उनले प्रार्थना गरेकी छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖