पाख्रिबासको ‘रमाइलो दशैं मेला २०८१ ’ असोज २५ मा गायिका प्रीति आले आउने

धनकुटा । दशैंको अवसर पारेर धनकुटाको पाख्रिबासमा दशैं मेला आयोजना हुने भएको छ । पाख्रिबास ४ स्थित जालपादेवी माबिको खेल मैदानमा रमाइलो दशैं मेला २०८१ आयोजना हुने भएको हो ।


मेला असोज २५ गते देखि कार्तिक १० गते संचालन हुने आयोजक युथ युनाइटेड, पाख्रिबासका अध्यक्ष गणेश गुरुंगले बताउनु भयो ।

मेलामा दैनिक चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । जस अन्तर्गत असोज २५ उद्घाटनका दिन चर्चित गायिका प्रीति आलेले आफ्नो प्रस्तुति दिनेछन् ।

मेलामा स्थानिय कला ,संस्कृतिका साथै यहाँको उत्पादन देखि विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम,रोटेपिंग लगायतका मनोरन्जनका लागि राखिने आयोजकले जनाएको छ ।

मेलामा स्थानीय मौलिक उत्पादनलाई प्राथमिकतामा राख्दै विभिन्न स्टलहरु पनि राखिने आयोजकको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।