धनकुटाको हिलेमा राष्ट्रिय स्तरको खुल्ला व्याडमिण्टन प्रतियोगिता सहयोगार्थ साँस्कृतिक साँझ कार्यक्रमको आयोजना

सर्मिला राई,धनकुटा,कार्तिक ८ । नेपालीहरुको विशेष पर्व दिपावलीकाे अबसरमा धनकुटाकाे हिलेमा राष्ट्रिय स्तरकाे खुल्ला व्याडमिण्टन प्रतियाेगिता सहयाेगार्थ साँस्कृतिक साँझ कार्यक्रम आयाेजना गरिने भएकाे छ ।

यहि कार्तिक १४ गते साँझ राष्ट्रिय तथा स्थानिय स्तरका बहुचर्चित कलाकारहरुकाे उपस्थितीमा साँस्कृतिक कार्यक्रम आयाेजना गर्न लागिएकाे हिले व्यामिण्टन क्लवले आज पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी गराएकाे हाे ।

व्याडमिण्टन क्लवले यसअघि कभर्डहल निर्माण,राष्ट्रिय,प्रदेश,स्थानिय स्तरकाे प्रतियाेगिता सञ्चालन,हिले बजार क्षेत्रकाे सुरक्षा अवस्था मजबुद बनाउन सिसि क्यामरा वितरण तथा जनान लगायतका कामहरु गरेकाे छ ।

राष्ट्रिय स्तरकाे व्याडमिण्टन प्रतियाेगिता सञ्चालनका लागि करिब २० लाख लागत लाग्ने अनुमान गरिएकाे क्लवले जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।