चौबिसेमा वडाका छात्र-छात्राहरुलाई फुटबल प्रशिक्षण

पबित्रा मगर/जेठ ८,(चौबिसे)धनकुटा । धनकुटाको चौबिसे गाउपालिका वडा नम्बर १ ले वडाले छात्राछात्रहरुलाइ १ महिने फुटबल खेलको तालिम दिएको छ ।

बैसाख २५ गते बाट सुरु भएको उक्त प्रशिक्षण शारदा मा.बि.को खेल मैदान र ठूलो मुक्तारामा प्रशिक्षण चलिरहेको वडा खेलकुद बिकास समितिका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। वडाबाट फुटबल खेलाडीहरुको उत्पादन गर्ने उदेश्यले संञ्चालित प्रशिक्षणमा ८ बर्स देखि १९ बर्ष मुनिका छात्राछात्रहरुको सहभागिता रहेको वडा अध्यक्ष देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा वडाको ६० हजार,सहयोगीहरु तिर्थ तुम्साको २५ हजार,बबि राईको ४ हजार र बुधबारे युथ क्लबको ४ हजार सहयोग वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।(प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।