धनकुटाको हिलेमा कोशी प्रदेश व्याटमिन्टन संघको प्रदेश अधिवेशन भदौ २१ मा हुने

धनकुटा । कोशी प्रदेश व्याडमिन्टन संघको असार २१ गते शनिबार बसेको बैठकले आगामी भदौ २१ गते धनकुटाको हिलेमा कोशी प्रदेश व्याटमिन्टन संघको प्रदेश अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त बैंककमा अधवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । जस्तै अधिवेशन सम्पन्न उपसमिति , विधान मस्यौदा उपसमिति ,प्रचारप्रसार तथा प्राविधिक उपसमितिलाई जिम्मेवारी दिएको छ ।

काेशी प्रदेश व्याडमिन्टन संघकका संयोजक भाेगेन्द्र थापाको अध्यक्षतामा बसेकाे बैठकमा संघका सदस्यहरुकाे उपस्थिति थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।