रबिको गर्जन : म मान्छे मात्रै बनेछु भने पनि तिमीहरुको लुटतन्त्रको महल त ढालेरै छोड्छु
चितवन । चितवनबाट रबि लामिछानेले भने ,” रबि चुनाबमा फेरि उठेर जिते पनि सांसद बन्न पाउदैन, मन्त्री बन्न पाउदैन भनेर फेरि अर्को हल्ला सुरु गरि सकेका छन् ।
ठिक छ , म सांसद नबनुला, मन्त्री नबनुला, तर मान्छे त बन्न पाउछु नि! म मान्छे मात्रै बनेछु भने पनि तिमीहरुको लुटतन्त्रको महल त ढालेरै छोड्छु। “


