देउवा दम्पत्ति भेट्न महाराजगञ्ज पुगे एमाले अध्यक्ष ओली, साथमा महासचिव शंकर पोखरेल

काठमाडौं, ७ पुष । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।

११औं महाधिवेशनबाट अध्यक्षमा भारी मतले विजयी भएपछि ओली देउवालाई भेट्न आज उनको निवासमा पुगेका हुन् । यसअघि पनि ओली दम्पत्तिले देउवा दम्पत्तिसँग भेट गरेको थियो ।

आजको भेटमा भने ओलीले साथमा महासचिव शंकर पोखरेललाई पनि लगेका छन् । कांग्रेस र एमालेले संसद् पुनःस्थापनाको माग गर्दै बहुमत सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । आजमात्रै उनीहरु पूरक रिट निवेदन लिएर अदालत जाने तयारीछ छ ।

यही अवस्थामा देउवा दम्पत्तिलाई भेट्न ओली आज उनको निवासमा पुगेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।