मोरङको बेलबारीमा १४ वटा टुना सिमलको अबैध काठ बरामद

बेलबारी । मोरङको बेलबारी नगरपालिका ८ चाँदनि चोकमा अबैध रुपमा लादै गरिएको १४ वटा टुना सिमलको काठ बरामद गरिएको छ ।

प्रहरी चौकि डागिहाटबाट प्रसनि डम्बर बहादुर गिरीको कमाण्डमा खटिएको चेकिङ टोलीले पुस ७ गते साँझ १० बजेकाे समयमा चिसाङ खोलाबाट विराटनगर तर्फ जादै गरेको प्रदेश २-०१-००१त १०३० नंम्बरको ट्याक्टरमा रोकी चेकजाँच गर्दा उक्त ट्याक्टरमा लोड गरी अबैधरुपमा लादै १४ वटा टुना सिमलको काठ बरामद गरी ट्याक्टर,ट्याक्टर चालक सुनसरीको इटहरी उ.म.ना.पा.१३ बस्ने महमत रजतको छोरा वर्ष २० को महमत आयसानलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात कार्वाहीको लागी ८ गते सब-डिभिजन बन कार्यालय बेलबारी मोरङमा बुझाईएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖