संखुवासभामा आगलागी,एक घर जलेर नष्ट
संखुवासभा । संखुवासभामा आगलागी भएको छ ।
संखुवासभाको सिलिचाेङ गाउँपालिका वडा न. ३ ताम्कु साविक सिभामा बिनोद कुमार राई घरमा आगलागी भएको हो ।
आगलागीबाट राईको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ।
बिस्तृत विवरण आउन बांकी रहेको छ ।


