इलामबाट दुबई जान्छु भनेर हिँडेकी अनिशा राई अहिले बेच्छिन् भक्तपुरमा चिया, महिनामा लाख भन्दा बढी गर्छिन् आम्दानी
इलाम । इलामकी २१ वर्षीय अनिशा राई दुबई जान भनेर राजधानी आएकी थिइन्। तर उनी अहिले भक्तपुरमा चिया बेचिरहेकी छन्।
उनी दैनिक २ सय कप भन्दा बढी चिया बेच्छिन् ।
त्यसबाट उनले दैनिक ४ हजार आम्दानी गर्दै आएकी छन्।


