इलाममा कार पल्टिॅदा एक जना घाइते
इलाम । मेची राजमार्गको इलाम राजदुवालीमा गएराति १० बजेतिर इलामबाट झापा जांदै गरेको मे १च २७७६ नम्बरको कार सडकबाट खस्दा इलाम नपा ७ का लाक्पा शेर्पा घाइते भएका छन् ।
उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


