सुनसरीको धरानबाट लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

सुनसरी, पुस १३ गते । सुनसरीको अस्थायी प्रहरी चौकी वरगाछीले पुस १२ गते धरान- ८ स्थितबाट लागू औषध ब्राउन सुगर सहित पाँचथर हिलीहाङ गाउँपालिका-७ का विशाल योक्पाङदेन र धरान-१० का इमन लिम्बुलाई ६ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ स्थितबाट बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार २ सय २० क्याप्सुल बरामद गरेको हो ।

लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ भने प्रतिबन्धित औषधी कारोबारमा संलग्नहरुको खोजिकार्य भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।