मोरङको केराबारीमा गाँजा बोकेको एम्बुलेन्समा प्रहरीले चलायो गोली
मोरङ । गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
मोरङको केराबारी गाउँपालिका-५ लाफा टोलमा आइतबार राति ११ बजेतिर प्रहरीले हवाई फायर गरेको हो।
१६ पोका गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।


