लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ
विराटनगर, पुस १४ गते । मोरङको प्रहरी चौकी बरडंगाले पुस १३ गते सुनबर्सी-७ स्थितबाट लागू औषध ब्राउन सुगर सहित पथरीशनिश्चरे-३ का सन्जय राईलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


