कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने गरी सभापति रवि लामिछानेसँग सहमति
काठमाडौ । कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने गरी सभापति रवि लामिछानेसँग सहमति भएको छ।
सहमतिअनुसार घिसिङको टिमबाट १८ जना समानुपातिकमा समावेश हुनेछन्।
यसअघि रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार हुने सहमति भइसकेको थियो।


