झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना, दुई जना घाइते
झापा । झापाको बिर्तामोड–३ मा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
दुर्घटनामा परि दुई जना घाइते भएका छन्।
घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको छ।
घाइतेको नाम–थर खुल्न सकेको छैन।


