कालीगण्डकी नदीमा हाम फालेर १७ वर्षीया किशोरीले गरिन् आत्मह’त्या
बागलुङ । बागलुङको गण्डकी गोल्डेन ब्रिजबाट कालीगण्डकी नदीमा हा म फा लेर १७ वर्षीया किशोरीले आ त्मह *त्या गरेकी छन्।
उनी बागलुङ काठेखोला गा.पा.-७ रेस घर भएकी बर्ष-१७ की विपिशा कार्की रहेको निजको बुबा विर बहादुर कार्कीले सनाखत गरेको बागलुङ्ग प्रहरीले जनाएको छ ।


