रहिनन् झापाकी आर्जु श्रेष्ठ, २६ बर्षकै कलिलो उमेरमा क्या’न्सरले लियो ज्यान
झापा । झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नम्बर ११ निवासी २६ वर्षीया आर्जु श्रेष्ठको निधन भएको छ।
विगत ६ महिनादेखि प्रा’णघातक क्या’न्सर रो’गसँग संघर्षरत श्रेष्ठको भारतको दिल्लीस्थित राजीव गान्धी क्या’न्सर अस्पतालमा उपचारको क्रममा नि’धन भएको हो।
श्रेष्ठको उपचारका लागि देश तथा विदेशबाट सहयोग जुटाइएको थियो। उनको नि’धनले परिवार, आफन्त तथा सम्पूर्ण समाजलाई गहिरो शो’कमा पारेको छ।


