कोशीका पूर्व मुख्यमन्त्री राईले आफु आयोगको कालोसुचीमा रहेको समाचारको गरे खण्डन

विराटनगर । निर्वाचन खर्च नबुझाउंदा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका शेरधन राई आयोगको कालेसूचीमा परेको भन्ने समाचारको राईले खण्डन गरेका छन् ।

भ्रमपुर्ण समाचार र प्रचारको खण्डन गर्दै राईले भनेका छन् –

गत निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण पेश नगरेको र सार्वजनिक नगरेको भनी मेो नाममा सम्प्रेषण गरिएको समाचार र प्रचारबाजी सत्य नभएको जानकारी गराउँदछु ।

आफूबाट कहिल्यै कानुनी सिमा र प्रबन्धमा चुक्ने कार्य नभएको र आगामी भविष्यमा पनि नहुने जानकारी गराउँदै निर्वाचन आयोगलाई आधिकारिक रुपमा खण्डनको लागि आग्रह गर्दछु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।