भोजपुरका जिसस प्रमुख कमल थुलुङले छोडे कांग्रेस
भोजपुर । नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राई पार्टी छाडेका छन्।
छिट्टै जिसस प्रमुखको पद पनि छाड्ने भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन्।