भोजपुरमा भतिजाले गरे काकाको ह’त्या
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ घोरालुङमा भतिजाले काकाको ह’त्या गरेका छन् ।
घरायसी विवादका क्रममा भतिजा ४६ वर्षीय सोमप्रसाद राईले ६२ वर्षीय काका थामबहादुर राईको ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।


