यि हुन् इलामका डिएसपी कोइराला,हृदयघातका कारण भयो निधन
इलाम ।इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी गुल्मका प्रमुख डिएसपी प्रकाश कोइरालाको हिजो हृदयघातका कारण निधन भएको छ ।
हिजो बिहान भञ्ज्याङबाट पशुपतिनगर फर्केपछि उनी अकास्मात ढलेका थिए । गम्भीर बिरामी उनको यहां उपचार सम्भव नभएपछि हेलिकप्टरमा काठमाडौं लगिएको थियो ।
उनको हिजो सांझ उनको काठमाडौंस्थित एपिएफ अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।


