इलामबाट ९ बर्षिय बालक बेपत्ता
इलाम । इलामबाट एक बालक बेपत्ता भएका छन् ।
इलाम नगरपालिका वडा नं-८ तिल्केनी विद्युत सबस्टेशनबाट आज दिउसो ९ बर्षिय सिर्जन राई सम्पर्कविहिन भएका हुन् ।
माउण्ट मेची विद्यालयमा पढ्दै गरेका बालकलाई कसैले देख्नु वा फेला पार्नु भएमा नजिकैको प्रहरी चौकी वा 9862669625 /
9842041404 मा सम्पर्क गरिदिनु हुन अनुरोध गरिएको छ ।


