धनकुटा अपडेट : प्रतिनीधि सभा र प्रदेश सभा मै बामगठबन्धन अगाडी, हेर्नुहोस् ताजा मत परिणाम
धनकुटा खबर । धनकुटाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले ४६६४ मत ल्याएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले ३५७१ मत ल्याएका छन ।

प्रतिनीधि सभा
राजेन्द्र राई (एमाले) – ४६६४
सुनिल ब. थापा (राप्रपा प्रजातान्त्रिक) – ३५७१
प्रदेश सभा ‘क’
निरन राई (एमाले) – ३२१०
मनोहर नारायण श्रेष्ठ (नेपाली कांग्रेस) – २१७३
प्रदेश सभा ‘ख’
ईन्द्रमणी पराजुली (एमाले) – ३८९७
अर्जुन थापा (समाजवादि फोरम) – १६३२

