लम्बियो राजेन्द्र र सुनिल बीचको मतान्तर ! कस्को कति ? यस्तो छ धनकुटाको पछिल्लो मत परिणाम !

धनकुटा खबर । धनकुटाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । बिहान ७ बजे सार्वजनिक गरिएको पछिल्लो मत परिणाम जस अनुसार प्रतिनिधि सभा तर्फ एमालेका राजेन्द्र राइले १४ ६२३ मत ल्याएका छन भने राप्रपा प्रजातान्त्रिकका सुनिलबहादुर थापाले ९५६९ मत ल्याएका छन । दुवै प्रतिष्प्रधी बीच मतान्तर निकै लम्विएको छ ।

प्रतिनीधि सभा
राजेन्द्र राई (एमाले) – १४६२३
सुनिल ब. थापा (राप्रपा प्रजातान्त्रिक) – ९५६९

प्रदेश सभा ‘क’
निरन राई (एमाले) – ९९६३
मनोहर नारायण श्रेष्ठ (नेपाली कांग्रेस) – ७५४७

प्रदेश सभा ‘ख’
ईन्द्रमणी पराजुली (एमाले) – ११७१२
अर्जुन थापा (समाजवादि फोरम) – ४१३५



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।