धनकुटाको महालक्ष्मी नगरपालिका यस्तो छ, हेर्नुहोस् मनोरम दृष्य
धनकुटाका महालक्ष्मी नगरपालिकाको मनोरम दृष्य । ५ अर्व बजेट उपलब्ध भए यस नगरपालिकालाई धनकुटाकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने योजना रहेको मेयर पर्शु नेपालले जानकारी दिए ।