सहयोगी न’हुँदा बाटोमै सु’त्केरी, प्रहरीद्वारा उ’द्धार
बाजुरा । फुलमाया सुनार सु’त्केरी व्य’था लागेको लामो समय घरमै स’हेर बसिन्। जब व्य’थाले च्पा’प्दै गयो र सहन नस’क्ने भईन्। त्यसपछि उनी एक्लै जिल्ला अ’स्पताल तर्फ लागिन्। बडिमालिका नगरपालिका ७ जिल्ली विहे गरेकी सुनारको साथमा कोही थिएनन्। उनी माइती घर रजाली बस्दै आएकी थिईन्।
श्रीमान केटी भ’गाएर भारत गएका छन्। रजालीबाट आउन डेढ घण्टा समय लाग्छ। तरपनि उनी आउँदै गर्दा बीच बाटोमै सु’त्केरी भईन्। प्र’सव पी’डामा सा’न्त्वना दिने र सहयोग गर्न कोही थि’एनन्। साथमा रहेकी गाउँकी दिदी नाता लाग्नेलाई ब’च्चा स’म्हाल्नेकी आमा गा’ह्रो भयो।
सु’त्केरी व्य’थाले फुलमाया एकतिर छ’ट्पटी अ’वस्थामा र अर्कोतिर शि’शुको सु’रक्षा। ए’कान्त बीच बाटोमा निकै द’यालाग्दो अ’वस्था देखिएको महिला विकास मञ्च सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर कुसुश शाहीले बताईन्। शाही रजाली तर्फ जाँदै गर्दा बीचमा भेटाएकी हुन्।
सही नस’क्नु पी’डादायी अ’वस्था थियो, त्यही गर्नसक्ने अव’स्था नै थिएन्, लगत्तै प्र’हरीलाई खबर गर्यौ र उ’द्दार गरेर जिल्ला अ’स्पताल प्रह’रीले ल्याएको शाहीले थपिन्। साथमा आउने कोही न’भएर नै उनी घरमै सु’त्केरी हुने मन’सायमा थिइन्। तर व्य’था बढ्दै गएपछि स’हन न’सकेर मात्र फुलमाया अ’स्पताल आउन बा’ध्य भएकी हुन्। यो खबर आजको नागरिक दैनिकमा छ।


