धनकुटामा जारी महिला गोल्ड कप : आर्मी १०-० गोल अन्तरले बिजयी

धनकुटा खबर, १३ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्ड कप फुटबल प्रतियोगीताको आज धनकुटाको तल्लो टुडिखेलमा भएको खेलमा बराहदेवि फुटबल क्लबलाई १०-० गोल अन्तरले प राजीत गर्दै नेपाली सेनाको विभागिय टोली त्रिभूबन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलसुरु भएको ७ मिनेट मै आर्मिका लागि शर्मिला थापाले गोल गरेकी थिईन् त्यसको २ मिनेट नबित्तै पुन थापाले दोस्रो गोल गरिन्न । लगातार गोल गरेको आर्मिले खेलको पहिलो हाफमा ६ गोलको अग्रता लिएको थियो ।

शर्मिला थापा ३ , सपना लामा १ , विमला चौधरीले २ गोल गरेका थिए । दोस्रोहाफमा पनि आर्मिको अगाढी कमजोर प्रदर्शन गरेको बराहले कुनै राम्रो अवसरको सिर्जना गर्न सकेन दोस्रोहाफमा शर्मिला थापाले १, रस्मी घिसिङ्गले १, इन्दिरा राईले १ र पुजा राना मगरले १ गोल गरकी थिईन् । खेलको वुमन अफद म्याच आर्मीकी शर्मिला थापा घोषित भईन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।