धनकुटाको पाख्रीवासमा अन्तरवडा मेयरकप फुटवल शुरु

धनकुटा खबर, माघ २४ । धनकुटाको पाख्रीवासमा आजदेखी अन्तरवडा स्ततरिय दोश्रो मेयरकप फुटवल प्रतियाोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पाख्रीवास ४ र ८ नं वडा भी,डेकाछन् । यी दुई वडा वीचको खेलमा ०–१ गोल अन्तरले वडा नं ८ विजयी भएको छ ।

खेलको पहिलो हाफमा ८ नं वडाका खेलाडी कुशल भण्डारीले १ गोल गरेका थिए । दोश्रो हाफमा दुवै टिमवाट कुनैपनि गोल नभएपछि कुशलले गरेको गोल नै निर्णायक वन्न पुगेको हो । आजको खेलको म्यान अप दि म्याच पनि कुशल भण्डारी नै घोषित भएकाछन् । उनलाई नगरप्रमुख वृष वहादुर राईले म्याान अफ दि म्यााचको ट्रफी प्रदान गर्नुभएको थियो ।

प्रतियोगिता अन्र्तगत भोलिको खेल विहान ८ वजेदेखी हुनेछ । नगरको १० वटै वडाले सहभागिता जनाएको प्रतियोगिताका विजयी प्रथम र दोश्रो हुने टिमले क्रमश:नगद १ लाख ५१ हजार र ७५ हजार ५ सय सहित ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।