धनकुटाको तमोर नदी किनारामा प्रदेश स्तरीय ‘विच भलिबल’, यसरी खेलिन्छ चारजनाले मात्र खेलिने यो खेल (भिडियो सहित)
धनकुटा । धनकुटामा जारी प्रथम प्रदेश स्तरीय पु्रुष विच भलिबल उपाधी सुनसरीले जि,तेको छ । प्रतियोगीता अन्तरगत शनिबार भएको फाइनल खेलमा खुल्ला पुरुष बीच भलिबलमा सुनसरीले भोजपुरलाई २१–१६ र २१–१८ को सोझो सेटमा प,राजित गर्दै उपाधि जि,तेको हो ।
त्यस्तै शनिबार नै भएको भेनट्रान्स तर्फ भएको फाइनलमा झापाले भोजपुरलाई २१–१४, २१–१८ को सोझो सेटमा प,राजित गर्दै उपाधि जितेको हो । पुरुषतर्फ विजेता बनेको झापाले ३१ हजार १ सय रुपैयाँ सहित कप मेडल पाएको छ भने उपविजेता भोजपुरले नगद १५ हजार १ सय रुपैयामा चित्त बुझाएको छ ।

त्यस्तै भे,नट्रान्सतर्फ विजेता बनेको सुनसरीले नगद १० हजार १ सय रुपैयाँ सहित कप मेडल पाएको छ भने उपविजेता भोजपुरले नगद ६ हजार १ सय रुपैयामा चि,त्त बुझाएको छ ।
गत बिहीबारबाट धनकुटाको मुलघा,टको तमोर नदी किनारमा सूरु भएको प्रदेश स्तरिय प्रतियोगितामा प्रदेश एकका १८ वटा टिमको सहभागिता रहेको थियो । प्रदेश एकमै पहिलो पटक प्रदेश एक भलिबल रेफ्री संघले प्रतियोगिता आयोजना गरेको हो ।


