आजको हावा-पानीले धनकुटाका अधिकांश मकै वालिमा क्ष ति
धनकुटा खबर । बर्षासंगै आएको हावाको कारण धनकुटाका धेरै स्थान लगाएको मकै वालिमा क्ष,ति पुगेको छ ।

आज विहान करिब ३० मिनेट आएको बर्षा र त्यससंगै आएको हावाले धान चमरा आउन लागेको मकै वालिमा क्षति गरेको हो । मकै छर्ने समयमा मौषमले साथ दिए पनि फौजी किराको प्रकोपले पहिले क्ष,ति बेहोरेका किसानलाई अहिले हावाहुरी र बर्षाले पुर्याएको क्ष,तिले झनै समस्या गरेको छ ।


