प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुमाउने अवस्था

प्रदेश १ सरकारले पूर्णता नपाउँदै बहुमत गुनामाउने अवस्था देखिएको छ ।

बहुमत प्राप्त दल एमाले विभाजनको असर प्रदेशसभामा पनि प्रष्ट देखा परेपछि सरकारले बहुमत कायम राख्न नसक्ने अवस्था देखिएको खबर गोरखापत्रमा छापिएको छ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ५१ सांसद छन् ।

सरकार गठन गर्न आवश्यक ४७ भन्दा बढी सांसद भएको पार्टी विभाजन पछि एकीकृत समाजवादीतर्फ १० सांसद खुल्दा मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार बन्न नपाउँदै धरापमा परेको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।