२२ जना प्रदेश सभा सदस्य ले छोडे एमाले को साथ

नेपाल  कम्युनिस्ट  पार्टी  (एमाले) विभाजित भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा एमालेका २२ जना प्रदेश सभा सदस्यले सनाखत गर्नुभएको छ ।

बागमती प्रदेशका १२ र सुदूूरपश्चिम प्रदेशका १० सदस्यले सनाखत गरेका हुन् त्यस्तै प्रदेश १ का १० सदस्यले बुधबार सनाखत गर्नुहुने भएको छ ।

नेकपा (एमाले) विभाजित भई भदौ २ गते नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । गोरखापत्रमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।