एमाले को लोगो प्रती माओवादी को आपती,कानुनी उपचार खोज्ने चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को परिमार्जित लोगोप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आपत्ति जनाएको  छ  । 

आफ्नो  पार्टीको  चुनाव  चिह्नसँग मिल्दोजुल्दो भएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्नेसमेत माओवादी केन्द्रले जनाएको छ ।

एमालेले  विधान  महाधिवेशनमा  सूर्य  चिह्नभित्र  सुनौलो  रङको  हँसिया  हथौडा  राखेर  लोगो  सार्वजनिक  गरेको  थियो  ।

  माओवादी  केन्द्रका  नेता  देव  गुरुङले  त्यो  चिह्न  आफूहरूसँग  मेल  खाने  भएकाले  कानुनी  उपचार  खोज्न  निर्वाचन  आयोगमा  जाने बताए ।

  माओवादीको चुनाव चिह्न गोलाकारभित्र हँसिया  हथौडा  रहेको  छ  । गोरखापत्र दैनिकमा खबर छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖