एउटै बोटमा ६ घोगा मकै
सुर्खेत वीरेन्द्रनगर–१० स्थित रहरपुरमा ४० वर्षदेखि कृषि पेसा गर्दै आएका बलिराज शर्माले लगाएको खेतबारीमा एउटै बोटमा ६ घोगा मकै देखाउँदै ।
तस्बिरः सुरेश आचार्य/रासस