सुरक्षित अवतरण

अरुण उपत्यकामा रहेको तुम्लिङटार बिमानस्थलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी अवतरण गर्दै गरेको विमानलाई नियाल्दै ।
पछिल्लो समय बुद्ध एयरले ७२ सिट क्षमताको विमानबाट सेवा दिन थालेपछि भोजपुर, सङ्खुवासभा र धनकुटाको यात्रुहरुलाई हवाई टिकटको उपलब्धता र यात्रा गर्न सहज भएको छ ।
तस्बिरः सुजन बज्राचार्य/रासस


