बिदाको सदुपयोग गर्दै बाँसका सामग्री बनाउँदै विद्यार्थी

बाँसका सामग्री बनाउँदै विद्यार्थी
बाँसका सामग्री बनाउँदै जानकी माध्यामिक विद्यालय पोखरा–१७ का विद्यार्थी ।
विद्यालयले सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनीहरु बिदाको सदुपयोग गर्दै बाँसका सामग्री बनाउने सीप सिक्ने गरेका छन् ।
तस्बिर ः हरिप्रसाद बास्तोला/रासस


